०३ साउन २०८३, आइतबार

१ सय १५ रन बनाउँदै पारस खडका आउट

१ सय १५ रन बनाउँदै पारस खडका आउट
फाइल तस्वीर

काठमाडौं– यूएइ विरुद्धको तेस्रो एकदिवसिय खेलमा सतश प्रहार गरेका पारस खड्का आउट भएका छन् ।

उनले १ सय ९ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय १५ रन बनाएका थिए ।

यूएईले प्रस्तुत गरेको २५५ रनको लक्ष्य पछ्याउने क्रममा पारसले शतकको आंकडा छोएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्