
काठमाडाैं- पाल्पाको रामपुर नगरपालिका ६ बस्ने कुन्तादेवी गैरेले लगाएको काउली खेती । काउली खेतीबाट राम्रो आम्दानी भएको बताउछीन् ।

पाल्पाको निस्दी गाउँपालिका ५ गल्धा गेझाका कृषक सारुले तयार पारेको खुर्सानी का विरुवा । खुर्सानीको बिरुवाको बिक्री वितरणबाट मनग्य आम्दानी हुने गरेको छ ।

दाङको देउखुरी उपत्यका पछिल्लो समय तरकारी उत्पादनको केन्द्रको रुपमा विकास हुँदै गएको छ । ठूलो फाटमा तरकारी खेतीका लागि टनेल भित्र तरकारीको बेर्ना उमार्दै ।

घोराहीका मिनबहादुर पुनले आफ्नो घरमा गरेको गोब्रे च्याउ खेती, निकै मेहनत र प्राविधिकरुपमा दक्ष भएपछि मात्र गर्न सकिने गोब्रे च्याउ खेतीको बजार मुल्य प्रति केजी ५०० सय रुपैया छ ।


तस्वीर : सुशीला रेग्मी (पाल्पा), रीता लामा (दाङ) रासस