१४ असार २०८३, आइतबार

नेपालको गतिलो शुरूवात, सोमपालले लिए दोस्रो विकेट

नेपालको गतिलो शुरूवात, सोमपालले लिए दोस्रो विकेट

काठमाडौं -यूएईविरुद्धको दोस्रो टी-ट्वान्टी खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

पहिलो ओभरको अन्तिम बलमा अस्फाक अहमदको विकेट लिएका सोमपालले तेस्रो ओभरमा गुलाम सब्बीरलाई पनि डगआउट पठाए ।

यो समाचार तयार पार्दासम्म यूएईले २ ओभर ३ बलमा २ विकेट गुमाएर ११ रन जोडेको  छ ।

तीन खेलको श्रृंखलामा पहिलो खेल जितेको यूएई आजको खेल जित्दै श्रृंलखा कब्जा गर्ने रणनीतिमा छ भने नेपाललाई आज जित्नै पर्ने दबाब छ ।

यसअघि भएको एक दिवसीय क्रिकेट श्रृंखला भने नेपालले २-१ ले जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्