काठमाडौं – पूर्वयुवराज पारस शाह शुक्रवार अस्पतालबाट डिस्चार्ज भएका छन ।
माइनर हर्ट अट्याकका कारण सोमवार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
सोमवार ललितपुरमा पूजा गरेर फर्किने क्रममा पारस मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्यमा सुधार आएपछि पारसलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।