०१ असार २०८३, सोमबार

भक्तपुरमा दुर्घटना, दुईको मृत्यु

कात्तिक २०, २०७४
भक्तपुरमा दुर्घटना, दुईको मृत्यु


भक्तपुर, २७ फागुन - भक्तपुरमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजना पैदलयात्रीको मृत्यु भएको छ ।accident

सूर्यविनायक नगरपालिका–८ प्रहरी चेकपोस्ट नजिकै जगातेबाट सल्लाघारी जाँदै गरेको बा. ३ ख. ८८१८ नम्बरको मिनिट्रकको ठक्करबाट घाइते भएका भक्तपुर बस्ने सुदिप तामाङको उपचारका क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

त्यस्तै बिहीबार सल्लाघारीबाट जगाते जाँदै गरेको बा. ३ ख ७९३१ को ट्रकले पैदल यात्री भक्तपुरन नगरपालिका–८ का ८२ वर्षीय कुमार खाइतुको मध्यपुर अस्पतालमा उपचारको क्रममा आजै मृत्यु भएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्