०३ असार २०८३, बुधबार

आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर

काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ६२ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुन यँही मूल्यमा कारोबार भएको थियो ।

आज तेजावी सुन भने प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको भाउ आज प्रतितोला ७८० रुपैयाँ रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्