०६ असार २०८३, शनिबार

निर्मला हत्या प्रकरणः अभियुक्तको स्केचजति सबै फेल

माघ २१, २०७५
निर्मला हत्या प्रकरणः अभियुक्तको स्केचजति सबै फेल

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका पनर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न अभियुक्तको खोजीका क्रममा प्रहरीले बनाएका संकास्पद सबै स्केच फेल भएका छन् । 
आजको राजधानी दैनिक लेख्छ–गत साउन १० यता प्रहरीले बलात्कार तथा हत्याको आशंकामा अनुसन्धानका लागि लिएका स्केच नमिलेको प्रहरीले जनाएको छ । 
‘कुनै व्यक्तिमाथि कसैले शंका गर्दा प्रहरीले त्यसमा शुक्ष्म निगरानी राखी स्केच बनाएर अनुसन्धान गर्दै आएको छ । तर हालसम्म कसैको पनि स्केच म्याच भएको छैन ।’ प्रहरी स्रोतले भन्यो । 

salt training

कमेन्ट गर्नुहोस्