०३ असार २०८३, बुधबार

एउटा यस्तो कुकुर जो भन्छ – चिन्ता नलिऊ, सब ठीक हुन्छ !

एउटा यस्तो कुकुर जो भन्छ – चिन्ता नलिऊ, सब ठीक हुन्छ !

काठमाडौं — हालै रेड्डिटमा एक प्रयोगकर्ता आईब्लीचले शेयर गरेको तस्वीरमा दुईवटा कुकुर देखिन्छन् । तीमध्ये एक बिरामी परेर अस्पतालमा भर्ना भएको छ । अर्को कुकुर चाहिँ उसनजिक प्रेमपूर्वक बसेर हौसला दिइरहेको देखिन्छ । 

फोटोको क्याप्सनमा लेखिएको छ, ‘यो पशुचिकित्सकसँग एक सहायक कुकुर छ जसले रोगी कुकुरहरूको हौसला बढाउँछ । उसले रोगी कुकुरको सहायता गर्छ र सबै ठीक हुन्छ भनी शायद सम्झाउँछ ।’

यस तस्वीरमा एक लाखभन्दा बढी लाइक आइसकेको छ । अन्य सामाजिक सञ्जालमा पनि फोटो चर्चित बनेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्