३१ जेठ २०८३, आइतबार

नेपाल भर्सेस केन्याः नेपालको दुई विकेट गुम्यो

कात्तिक २०, २०७४
नेपाल भर्सेस केन्याः नेपालको दुई विकेट गुम्यो
काठमाडौं, फागुन २८– आइसीसी विश्व क्रिकेट लिग च्याम्पिसनसिप अन्तर्गत जारी खेलमा नेपालले १० ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ३८ रन जोडेको छ ।

नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल २७ र सुनिल धमला तीन रनमा आउट भए ।

salt training

कमेन्ट गर्नुहोस्