काठमाडौं, २८ फागुन–आइसीसी विश्व क्रिकेट लिग च्याम्पिसनसिप अन्तर्गत जारी खेलमा नेपालले चार विकेट गुमाएको छ ।
शरद भेषवाकर आउटका हुन् । उनी आउट भएसँगै नेपालको ४ विकेट गएको छ । यस अघि ज्ञानेन्द्र मल्ल, सुनिल धमला, सागर पुन आउट भएका थिए । भेषवाकर ३ रन बनाउँदै आउट भएका छन् ।
नेपालले ५५ रन वनाउँदा ४ विकेट गुमाएको छ ।