३० जेठ २०८३, शनिबार

एनसेलसँग कर असुली गर्ने यस्तो छ सरकारको तयारी

माघ २५, २०७५
एनसेलसँग कर असुली गर्ने यस्तो छ सरकारको तयारी

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले सर्वोच्च अदालतले फैसलाको विवरण पठाएपछि पुनः हिसाब गरेर एनसेलसँग कर असुली गरिने बताएका छन् । एनसेलको १२ औं बिक्रीको पुँजीगत लाभकर आजियटा र एनसेल कम्पनीबाटै असुल गराउनुपर्ने फैसला आएपछि अर्थमन्त्रीले बिहीबार सरकारको धारणा प्रस्ट पारेका हुन् । 

सर्वोच्चले बुधबार एनसेल र आजियटाबाट कर असुल गर्न फैसला सुनाए पनि अबको प्रक्रिया, रकम र कहिलेसम्म असुल गर्ने भन्ने स्पष्ट भइसकेको छैन । फैसलाको पूर्ण पाठ आएपछि मात्रै रकम, असुलीको समयसीमा र प्रक्रिया यकिन गर्न सकिने मन्त्री खतिवडाले बताए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्