२७ जेठ २०८३, बुधबार

संक्रमणकालीन न्यायसम्बन्धी दुई विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

संक्रमणकालीन न्यायसम्बन्धी दुई विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ आज प्रमाणीकरण गर्नुभएको छ । 

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि भएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्