नुवाकोटको किस्पाङ गाउँपालिका–५ पैरेवेसीमा माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको निर्माणको लागि ल्याइएका उपकरणहरु । आयोजनाको आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्यस गर्नुभएको छ । ३७ मेगावाट क्षमताको यो आयोजना २०७७ साल फागुन २९ गते सम्पन्न हुने उल्लेख गरिएको छ । तस्वीरः नवदीप श्रेष्ठ, नुवाकोट, रासस