३२ असार २०८३, बिहीबार

फागुन २१ गतेभित्रै सबै तहका लागि आवश्यक कानून निर्माण भइसक्ने

फागुन २१ गतेभित्रै सबै तहका लागि आवश्यक कानून निर्माण भइसक्ने

पर्वत– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी फागुन २१ गतेभित्रै सबै तहका लागि आवश्यक कानून निर्माण भइसक्ने बताएका छन् । 

सदरमुकाम कुश्माबजारमा आयोजित गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको आज उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संविधानले व्यवस्था गरेका सबै कानून र ऐन बनिसकेको बताउँदै अब आरक्षण हैन खुला प्रतिस्पर्धाबाटै राज्यका महत्वपूर्ण स्थानमा पुग्ने आँट र साहस महिलाले लिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्