4 shares
दार्चुला- सुदूरपश्चिम पर्यटन व्यापार मेला एवं दार्चुला महोत्सवमा लेकम क्षेत्रको प्रख्यात छलिया नृत्य प्रस्तुत गर्दै कलाकार । वैवाहिक कार्यमा मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा छलिया नाच प्रस्तुत गरिन्छ ।
तस्वीरः नरेन्द्रसिह कार्की, रासस