२७ असार २०८३, शनिबार

ट्रकले किचेर मृत्यु

कात्तिक २०, २०७४
ट्रकले किचेर मृत्यु


बैतडी, २८ फागुन - बैतडीको नुवालीछाप गाविसमा ट्रकले किचेर एक किशोरीको मृत्यु भएको छ ।

दार्चुलाबाट धनगढीतर्फ आउँदै गरेको ना४ख ३२७ नंको ट्रकले स्थानीय १३ वर्षीया हीरा ऐरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्बो शर्माले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्