०३ असार २०८३, बुधबार

स्थानीय तहमा ३६ हजार ६ सय ५४ प्रतिनिधि, कहाँ कति ?

कात्तिक २०, २०७४
स्थानीय तहमा ३६ हजार ६ सय ५४ प्रतिनिधि, कहाँ कति ?
काठमाडौं, २९ फागुन- स्थानीय तहको संख्या ७ सय ४४ भएसँगै निर्वाचनपछि ३६ हजार ६ सय ५४ जनप्रतिनिधि हुनेछन् । संविधानअनुसार गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, नगर, उपमहानगर र महानगरमा प्रमुख र उपप्रमुख रहनेछन् । हरेक वडामा वडाअध्यक्षसहित पाँच जनप्रतिनिधि रहने व्यवस्था छ । यसरी जम्मा ३४ हजार नौ सय तीन प्रतिनिधि जनताबाट प्रत्यक्ष निर्वाचित हुन्छन्, आजको नयाँ पत्रिकामा खबर छ ।local-level
कहाँ कति प्रतिनिधि ?

– ४ महानगर– प्रमुख-उपप्रमुख : ८

-१३ उपमहानगर– प्रमुख-उपप्रमुख : २६

–२४६ नगरपालिका– प्रमुख-उपप्रमुख : ४९२

-४८१ गाउँपालिका– प्रमुख-उपप्रमुख : ९६२

–६,६८३ वडा– वडाअध्यक्ष : ६,६८३

-प्रत्येक वडामा चार सदस्य : २६,७३२ (प्रत्येक वडामा महिला एक र अल्पसंख्यक÷दलित एक सदस्य)

-गाउँसभामा अल्पसंख्यक-दलित २ सदस्य : ९६२

-महानगर, उपमहानगर र नगरसभामा दलित-अल्पसंख्यकबाट ३ सदस्य : ७८९

salt training

कमेन्ट गर्नुहोस्