०१ असार २०८३, सोमबार

नेपाल टेलिकमको भवनको ७ तलामाथिबाट खसेर भारतीयको मृत्यु

फागुन ५, २०७५
नेपाल टेलिकमको भवनको ७ तलामाथिबाट खसेर भारतीयको मृत्यु

काठमाडौँ–बबरमहलस्थित नेपाल टेलिकमको भवनबाट खसेर आज एक कामदारको मृत्यु भएको छ । 

टेलिकमको टावर मर्मतका क्रममा भवनको सातौँ तलाबाट खसेर भारत उत्तर प्रदेश घर भएका अन्दाजी ३२ वर्षीय नारायणलाल राठौरको मृत्यु भएको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ । 

प्रहरीका अनुसार अपराह्न टेलिकमको टावर मर्मत गर्ने क्रममा खसेका राठौरको उपचारका लागि नर्भिक अस्पताल पु¥याउने क्रममा मृत्यु भएको थियो । 
राठौरको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्