३१ जेठ २०८३, आइतबार

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओलीसहित प्रचण्ड र देउवा पुगे शीतलनिवास

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओलीसहित प्रचण्ड र देउवा पुगे शीतलनिवास

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । 

राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा प्रम तथा नेकपा अध्यक्ष ओली र प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता देउवा शीतल निवास पुगेका हुन् । 

सो भेटमा काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार पनि सहभागि थिए । 

 भेटमा उनीहरुले राष्ट्रपति भण्डारीसँग समसामयिक विषयमा छलफल गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्