१३ असार २०८३, शनिबार

सहसचिव समायोजन आजदेखि

फागुन ६, २०७५
सहसचिव समायोजन आजदेखि

काठमाडौँ — स्वास्थ्यसेवाका एघारौं तहका कर्मचारीसहितका सहसचिवले सोमबारदेखि समायोजन पत्र पाउने भएका छन् । सरकारले ६६२ सहसचिवको समायोजन गर्ने निर्णय लिएको थियो । तीमध्ये प्राविधिक १ सय २ सहसचिवको प्रदेश र प्रदेशअन्तर्गतका कार्यालयमा समायोजन गरिएको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्