१३ असार २०८३, शनिबार

पाकिस्तानले हमला गरेको पुलवामाको यस्तो छ भित्री अवस्था

फागुन ७, २०७५
पाकिस्तानले हमला गरेको पुलवामाको यस्तो छ भित्री अवस्था

एजेन्सी । कश्मीरको पुलवामामा पाकिस्तानले हमला गरेपछि मानिसहरूले त्यहाँको अवस्थाबारे जानकारी राख्न थालेका छन् । 

पाकिस्तानले फेब्रुअरी १५ तारिखका दिन हमला गरेको थियो । जसमा ४० भन्दा बढी भारतीय सैनिकले ज्यान गुमाएका थिए । दक्षिण कश्मीरको पुलवामा जिल्लामा पछिल्लो केही वर्षदेखि चरमपन्थी गतिविधि भइरहेको छ ।

केही वर्षदेखि अशान्त रहेको यस क्षेत्र प्राकृतिक हिसाबले निकै सुन्दर छ । श्रीनगरबाट २८ किलोमिटर टाढा रहेको पुलवामा ९५१ वर्ग किलोमिटर फैलिएको छ । सन् २०११ को जनसंख्याअनुसार यहाँको ५ लाख ७० हजार मानिसहरू बसोबास गर्छन् ।

यहाँको जनघनत्व ५९८ प्रति किलोमिटर छ । जिल्लामा पुरुष-महिलाको अनुपात १०००:९१३ छ ।

पुलवामामा ८५ दशमलव ६५ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा बस्छन् भने बाँकी ग्रामीण भेगमा बस्छन् ।

पुलवामाको भूभाग नेपालको जस्तै छ । प्राकृतिक हिसाबले सुन्दर यस जिल्लामा धेरै झरनाहरू छन् । तसर र अरविल दुई चर्चित झरना हुन् । त्यस्तै पुलवामामा रहेका सुन्दर तालहरू छायाँमा परेका छन् ।

पुलवामाको अर्थव्यवस्था मुख्यतस् कृषिमा निर्भर छ । यहाँको मुख्य खेती धान हो ।

दुध र खनिजका लागि पनि पुलवामा भारतभर प्रशिद्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्