१२ असार २०८३, शुक्रबार

काउलीभित्र सर्प गुडुल्किएर बसेको तस्बिरले हंगामा

कात्तिक २०, २०७४
काउलीभित्र सर्प गुडुल्किएर बसेको तस्बिरले हंगामा
काठमाडौं, १ पुस– एक बेच्न राखिएको काउलीमा सर्प गुडुल्कीरहेको तस्बिर अहिले सामाजिक सञ्जालमार्फत भाइरल भइरहेको छ । ह्वाटएप्समार्फत यस्तो तस्बिर सार्वजनिक भएर भाइरल भएको बताइएको छ ।untitled-17_1481881238
यस्तो अचम्मको तस्बिर सामाजिक सञ्जाल फेसबुकलगायतमा व्यापक शेयर भइरहेको छ ।
भारतीय मिडियामा आएको यो खबरको यर्थाथता के हो भन्ने पत्ता नलागेपनि तरकारी किन्नु पहिले सावधान बन्नुपर्ने सन्देश मिलेको छ । यस्तै पकाउनु पहिले तरकारी राम्ररी सफा गर्नु पर्ने सन्देश समेत मिलेको छ ताकि फोहोर तरकारी भान्सामा नपुगोस् ।
-दैनिक भास्कर

salt training

कमेन्ट गर्नुहोस्