१३ असार २०८३, शनिबार

विषादीले समस्यैसमस्या

विषादीले समस्यैसमस्या

काठमाडौं– मुलुकभित्र प्रयोग भएका ९५ प्रतिशतभन्दा बढी विषदीले समस्या समाधान गर्नेभन्दा बढाउने गरेको भेटिएको छ । 
मावन, पशु, वन्यजन्तु, पानीको स्रोत, माटो तथा हावामा मिसिएर विषदीले समस्या बढाउको सम्बद्ध निकायले जनाएका छन् । प्लान्ट क्वारेन्टाइन एवं विषदी व्यवस्थापन केन्द्रका अनुसार वर्सेनि करोडौं रुपैयाँका विषादीहरु आयात गरिन्छ ।

खाद्य बस्तुको बढ्दो माग पूर्ति गर्न, उत्पादन वृद्धि गर्न विषदी आयात हुन्छ । बालीनालीमा नोक्सानी पुर्याउने शत्रुजीवहरु (किरा, रोग, झारपात, मुसा, चरालगायत)बाट बाली कटानी अघि र पछि भण्डारणसम्म २० देखि ३५ प्रतिशत हुने नोक्सानीलाई कम गर्न विषादी प्रयोग हुन्छ ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्