२४ असार २०८३, बुधबार

राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत सुत्केरी हुँन नसकेकी महिलाको उद्धार

राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत सुत्केरी हुँन नसकेकी महिलाको उद्धार

डोल्पा काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सुत्केरी हुँन नसकेपछि हेलिकप्टरबाट उद्धार गरी कोहलपुर मेडिकल कलेजमा ल्याउँदै । राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उद्धार गरिएको छ ।

तस्वीर हेमन्त केसी ,जाजरकोट,रासस

salt training

कमेन्ट गर्नुहोस्