०२ साउन २०८३, शनिबार

बढ्यो सुनचाँदीको भाउ, कतिले हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको भाउ, कतिले हुँदैछ कारोबार ?

काठमाडौं- बुधवार सुनचाँदीको भाउ बढेको छ ।

साताको शुरूमा बढेको सुनचाँदीको मूल्य सोमवार र मंगलवार स्थिर रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा ६ सयले वृद्धि भई ६३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ६३ हजारमा किनबेच भइरहेको छ ।

चाँदीको भाउ पनि वुधवार तोलामा ५ रुपैयाँले बढेर ७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।    

salt training

कमेन्ट गर्नुहोस्