1 shares
कञ्चनपुरको बेलडाँडीमा रहेको खाँडसारी उद्योगमा गुड बनाउँदै मजदुर । गुड स्थानीयस्तरमै खपत हुने गरेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस