245 shares
बिर्तामोड–५ का टेम्पो चालक ओमप्रकाश खवासले आफ्नो टेम्पोमा छाडिएको चार तोला सुनसहितको ब्याग प्रहरीको रोहबरमा सम्बन्धित व्यक्ति बिर्तामोड– ४ निवासी अम्बिका धिताललाई फिर्ता गर्नुहुँदै । तस्वीर : सुरेन्द्र भण्डारी, (सुरुङ्गा) झापा, रासस