२० असार २०८३, शनिबार

इमान्दार चालक, जसले टेम्पोमा छाडिएको सुनसहितको ब्याग फिर्ता गरे

इमान्दार चालक, जसले टेम्पोमा छाडिएको सुनसहितको ब्याग फिर्ता गरे

बिर्तामोड–५ का टेम्पो चालक ओमप्रकाश खवासले आफ्नो टेम्पोमा छाडिएको चार तोला सुनसहितको ब्याग प्रहरीको रोहबरमा सम्बन्धित व्यक्ति बिर्तामोड– ४ निवासी अम्बिका धिताललाई फिर्ता गर्नुहुँदै । तस्वीर : सुरेन्द्र भण्डारी, (सुरुङ्गा) झापा, रासस

salt training

कमेन्ट गर्नुहोस्