३० असार २०८३, मंगलबार

सीटीईभीटी अन्तर्गत डिप्लोमा तहको परीक्षा केन्द्र तोकियो (सूचनासहित)

सीटीईभीटी अन्तर्गत डिप्लोमा तहको परीक्षा केन्द्र तोकियो (सूचनासहित)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तहको परीक्षा केन्द्र तय गरेको छ । 
बिहीबार जारी सूचनाअनुसार परीक्षा फागुन १६ गते बिहान ७ बजेदेखि सुरु हुनेछ । 
परीक्षा केन्द्र हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्