०७ असार २०८३, आइतबार

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं – बिहीवार सुनको भाउ तोलमा २ सय रुपैयाँले घटेको छ ।

बुधवार तोलमा ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीवार घटेर ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन बिहीवार ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीवार चाँदी भने तोलमा ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्