२२ जेठ २०८३, शुक्रबार

विधानबारे काङ्ग्रेसमा छलफल ,अर्को बैठक फागुन १२ मा

विधानबारे काङ्ग्रेसमा छलफल ,अर्को बैठक फागुन १२ मा

काठमाडौँ–महासमिति बैठकबाट केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको विधानमाथि नेपाली काङ्ग्रेसले छलफल जारी राखेकोे छ । 

काङ्ग्रेसले सो विधानलाई अन्तिम रुप दिन पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीसँग पार्टी कार्यालयमा आज छलफल गरेको हो । विधानलाई अन्तिम रुप दिन आवश्यक छलफलसहित सहमतिको प्रयास भइरहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

विधानसम्बन्धी छलफललाई अन्तिम रुप दिन काङ्ग्रेसले फागुन १२ गते आइतबार ११ बजे पार्टी केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्