०२ साउन २०८३, शनिबार

नेपाल वायु सेवा निगमले ठूलो संख्यमा कर्मचारी माग्यो (सूचनासहित)

फागुन १०, २०७५
नेपाल वायु सेवा निगमले ठूलो संख्यमा कर्मचारी माग्यो (सूचनासहित)

काठमाडौं– नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरुेको छ । 
बिहीबार निगमले निकालेको सूचनाअनुसार सिनियर क्याप्टेनदेखि  पेन्टरसम्मका पदमा कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले शुक्रबारको मितिले २१ दिनदिभ आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 


 

salt training

कमेन्ट गर्नुहोस्