२० असार २०८३, शनिबार

शौचालयमा अचेत फेला परेका युवाको अस्पतालमा मृत्यु

फागुन १०, २०७५
शौचालयमा अचेत फेला परेका युवाको अस्पतालमा मृत्यु

पोखरा - पोखरामा एक ब्याक्ति आफ्नै शौचालय भित्र मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका वडा नं १४ खाल्टे मसिना बस्ने बर्ष २३ का समिर रानाभाट आफ्नै घरको शौचालयभित्र मृत अवस्थामा फेला परेका हुन् ।

शौचालय भित्र अचेत अवस्थामा देखेपछि तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

रानाभाटको मृत्युका सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । ‘घट्नाको बारेमा थप अनुसन्धान भई रहेको छ’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्