०९ असार २०८३, मंगलबार

नागरिकतामा सरकारकै अल्झो

फागुन ११, २०७५
नागरिकतामा सरकारकै अल्झो

काठमाडौं- आमाको नामबाट नागरिकता दिने विषयमा सरकारले आनाकानी गरिरहेको छ । संवैधानिक व्यवस्था ऐनमार्फत कटौती गरी आमाको नाममा नागरिकता दिने प्रावधान खुम्च्याइएको छ । 

संसद्मा रहेको नागरिकता सम्बन्धी विधेयकमा आमाको नामबाट नागरिकता दिने व्यवस्था खुम्च्याउन खोजिएको भन्दै अधिकारकर्मी र पीडितले आपत्ति जनाएका छन् । कानूनी पहिचान तथा यसको आवश्यकता र महत्त्व विषयक कार्यक्रममा अधिवक्ता तथा अधिकारकर्मी मीरा ढुंगानाले भनिन्– ‘कुनै पनि मानिस नागरिकताविहीन हुनु भनेको राज्यविहीन हुनु हो । यस्तो अवस्थामा उसले कुनै पनि काम कानूनसम्मत् गर्न सक्दैन ।’, अन्नपूर्ण पाेस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्