१२ असार २०८३, शुक्रबार

छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

फागुन ११, २०७५
छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

ताप्लेजुङ–आफ्नै छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा फुङलिङ नगरपालिका-४ रिजाल चोक बस्ने ३२ वर्षीया पुजा चेन्जुङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
 चेन्जुङले आफ्नै ४ वर्षीया छोरी मनिका लिम्बुलाई सामान्य झगडा गरेको बिषयमा कुटपिट गर्दा गम्भीर घाइते भएकी उनलाई जिल्ला अस्पताल इलाम लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्