२८ जेठ २०८३, बिहीबार

दुई अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

फागुन १३, २०७५
दुई अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । 

विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको  केन्द्रीय बैंकले पटक पटक ट्रेजरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ । बैंकका अनुसार कूल ९१ दिने अवधिको उक्त बिल मङ्गलबार बाँडफाँट गरिनेछ । बैंकले यसअघि यही फागुन ६ गते दुई अर्बको टे«जरी बिल बिक्री गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्