३० जेठ २०८३, शनिबार

अब कहाँ फाल्ने काठमाडौंको फोहोर ?

फागुन १३, २०७५
अब कहाँ फाल्ने काठमाडौंको फोहोर ?

 काठमाडौं–काठमाडौं उपत्यकामा वार्षिक तीन लाख टन फोहोर उत्पादन हुन्छ ।  फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल भरिइसकेको छ । वर्षा लागेपछि त्यहाँ फोहोर फाल्न सकिने अवस्था छैन, तर त्यसको विकल्प अझै तयार भइसकेको छैन ।  सरकारले नुवाकोटको ककनी–२ र धादिङको धुनिबेसी–१ को बीचमा पर्ने बन्चरेडाँडालाई दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइट बनाउने निर्णय ०५१ मै गरेको थियो । तर, २४ वर्ष बितिसक्दा पनि त्यहाँ आवश्यक पूर्वाधार निर्माण भएको छैन । नयाँ पत्रिकाले यो खबर पहिलो पृष्ठमा छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्