०३ साउन २०८३, आइतबार

नेपाललाई तेस्रो सफलता, केन्याको तीन विकेट लियो

कात्तिक २०, २०७४
नेपाललाई तेस्रो सफलता, केन्याको तीन विकेट लियो
काठमाडौं, ३० फागुन –आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत जारी खेलमा नेपालले केन्याको तेस्रो विकेट लिएको छ ।

सन्दिप लामिछानेले केन्याको तेस्रो विकेट लिएका हुन् । यसअघि मेहवुब अालमले २ विकेट लिएका थिए । 

केन्याले २७ अोभरको समाप्तिमा ९४ रन वनाउँदा तीन विकेट गुमाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्