०८ साउन २०८३, शुक्रबार

मधुमेहका रोगीले पनि खान सक्छन् यी फलफूल

फागुन १३, २०७५
मधुमेहका रोगीले पनि खान सक्छन् यी फलफूल

काठमाडौं- यदि तपाईं अथवा परिवारमा कोही मधुमेह रोगी हुनुहुन्छ भने दिमागमा यो प्रश्न उठेको हुन सक्छ- कुन फल खाने कुन नखाने ? चिकित्सकका अनुसार केही फलफूलहरू सही रुपमा खाएमा मधुमेहका रोगीलाई असर गर्दैन । ती फलफूलमा केरा, लिचीदेखि तरबुजासम्म पर्छन् । 

त्यस्तै आज हामी तपाईंलाई केही यस्ता फलफूलबारे जानकारी दिन गइरहेका छौं, जुन मधुमेहका रोगीले पनि खान सक्छन् ।  

रिसर्चका अनुसार किवी खाँदा ब्लडमा सुगरको मात्रालाई कम गराउँछ । 

तपाईंलाई मधुमेह भएको छ भने अम्बा आरामसँग खान सक्नुहुन्छ । 

त्यस्तै आरु, नासपाति, खरबुजा, कटहर, स्ट्रबेरी, अङ्गुर तथा अमला पनि मधुमेहका रोगीले खान सक्नेछन् । यी फल धेरै खान भने हुँदैन । तपाईंले मात्रा मिलाएर खाएमा असर नगर्ने बताइन्छ । 

salt training

कमेन्ट गर्नुहोस्