०३ साउन २०८३, आइतबार

राष्ट्रिय शोकका कारण प्रदेशसभा बैठक स्थगित

फागुन १६, २०७५
राष्ट्रिय शोकका कारण प्रदेशसभा बैठक स्थगित
फाइल फोटो

धनगढी –सुदूरपश्चिम प्रदेशसभाको आजका लागि आह्वान गरिएकोे बैठकमा छलफलको विषय नभएपछि स्थगन गरिएको छ । 

बैठकका लागि छलफलको विषय नभएको अवस्थामा राष्ट्रिय शोकसमेत परेकाले सभामुखको आग्रहमा आजका लागि तोकिएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताए ।

अर्कोे बैठक यही फागुन २१ गते मङ्गलबार १ बजे बस्ने भएको छ ।

कमेन्ट गर्नुहोस्