०१ असार २०८३, सोमबार

फेसबूकले पनि गर्‍यो रवीन्द्रलाई बिदाइ

फागुन १७, २०७५
फेसबूकले पनि गर्‍यो रवीन्द्रलाई बिदाइ

काठमाडौं - हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई फेसबूकले पनि बिदाइ गरेको छ ।

अधिकारीको फेसबूक अकाउन्ट मेमोरिलाइज्ड अकाउन्टमा परिणत भएको छ । फेसबूकमा रवीन्द्रको प्रोफाइल खोल्दा देखिन्छ- 'रिमेम्बरिङ रवीन्द्र अधिकारी' ।

फेसबूकले मृतक व्यक्तिहरूको फेसबूक अकाउन्टलाई मेमोरिलाइज्ड अकाउन्टमा परिणत गर्ने गरेको छ ।

हेर्नुहोस्, यस्तो देखिन्छ :

salt training

कमेन्ट गर्नुहोस्