१३ असार २०८३, शनिबार

सुनको भाउ घट्यो, कति छ आज मूल्य ?

फागुन २३, २०७५
सुनको भाउ घट्यो, कति छ आज मूल्य ?

काठमाडौं – बिहीवार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ६० हजार २०० मा कारोबार भइरहेको छ । 

यसअघि बुधवार सुनको भाउ तोलमा ६० हजार ७०० मा कारोबार भएको थियो । 

यस्तै बिहीबार तेजाबी सुनको भाउ तोलमा ५९ हजार ९०० रहेर कारोबार भइरहेको छ ।

चाँदी भने आज ७३५ मा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्