०६ असार २०८३, शनिबार

विदेशी मुद्रामा पाइने ऋणको ब्याज घट्यो

फागुन २४, २०७५
विदेशी मुद्रामा पाइने ऋणको ब्याज घट्यो

काठमाडौं– बैंकले विदेशी मुद्रामा प्रदान गर्ने ऋणको ब्यादर एक प्रतिशत बिन्दुले घटेको छ । 
परिवर्त्य विदेशी मुद्रा आर्जन गर्ने प्रयोजनका लागि निर्यात कारोबार गर्ने निर्यातकर्ताले मात्र यस्तो सुविधा पाउनेछन् । 
निर्यातलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रबैंकले यस्तो हर्जाको ब्याजदर घटाउन बैंकलाई निर्देशन दिएको हो । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्