२४ असार २०८३, बुधबार

नेकपा सचिवालय बैठक, अध्यक्षद्वयले सार्वजनिक सम्बोधन गर्ने

फागुन २४, २०७५
नेकपा सचिवालय बैठक, अध्यक्षद्वयले सार्वजनिक सम्बोधन गर्ने

काठमाडौं– नेपाल कम्युस्निट पार्टी नेकपाको सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।

बैठकमा पार्टी एकता र आज दिउँसो दुवै अध्यक्षले गर्ने सार्वजनिक सम्बोधनबारे छलफल हुने हुने भएको छ । नेकपाका दुवै अध्यक्षले समसामयिक विषयमा राष्ट्रिय सभागृहमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम दिउँसो १ बजे राखिएको छ ।

यसैबीच, नेकपाले रौतहटमा गर्न लागेको जनसभालाई प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने सम्बोधनको तयारीका विषयमा पनि बैठकमा छलफल हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्