२४ जेठ २०८३, आइतबार

एलजीले ल्यायो नयाँ प्रविधिको रेफ्रिजेनेरेटर, यस्ता छन् विशेषता

फागुन २४, २०७५
एलजीले ल्यायो नयाँ प्रविधिको रेफ्रिजेनेरेटर, यस्ता छन् विशेषता

एलजीले ग्राहको इच्छापूर्तिका लागि आकर्षक डिजाइनका इन्भर्टर टेक्नोलोजीका सिंगल डोर रेफ्रिजेनेरेटरहरू बजारमा ल्याएको छ ।

बजारमा ल्याइएको नयाँ प्रविधिका रेफ्रिजेनेरेटरहरूमा धेरै सामान अट्ने, लामो समयसम्म टिक्ने तथा चिसो रहने, चाँडै आइस बन्ने, लामो समयसम्म खाना फ्रेस रहने, न्यून बिजुली खपत हुने लगायतका विशेषताहरू रहेका एलजी कम्पनीले जनाएको छ ।

त्यस्तै स्मार्ट कम्प्रेसर रहेको रेफ्रिजेनेरेटरमा १० वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्