२२ जेठ २०८३, शुक्रबार

एमालेको विरोध होइन, अपमानको आक्रोश पोखिएको होः मोर्चा

कात्तिक २०, २०७४
एमालेको विरोध होइन, अपमानको आक्रोश पोखिएको होः मोर्चा
काठमाडौं १ चैत्र - संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नेकपा एमालेको मेची महाकाली अभियानमा मधेशी मोर्चाले विरोध नगरेको दावी गरेको छ ।
व्यबस्थापिका संसदको मंगलवारको बैठकको शुरुमै सभामुखसँग समय लिएर सद्भावना सहध्यक्ष लक्ष्मणलाल कर्णले एमालेले मधेशीको अपमानित गरेका कारण मधेशी समुदायको आक्रोश विस्फोट भएको बताएका हुन् ।
कर्णले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन मोर्चाका लागि मान्य नहुने बताए । उनले मधेशी मोर्चाले स्गानीय निर्वाचनको सक्दो बिरोध गर्ने बताए ।
कर्ण बोलेपछि मोर्चाका सांसदले संसदमा नारावाजी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्