२० असार २०८३, शनिबार

कोरियाले माग्यो १० हजार कामदार, चैत ८ देखि १७ सम्म फाराम भर्न सकिने

फागुन २८, २०७५
कोरियाले माग्यो १० हजार कामदार, चैत ८ देखि १७ सम्म फाराम भर्न सकिने

काठमाडौं– दक्षिण कोरियाले यो वर्ष १० हजार ५० जना नेपाली कामदार लैजाने भएको छ । जसमा उत्पादक मुलक क्षेत्रमा सात हजार ५० जना र कृषि क्षेत्रमा ती हजार लैजाने तयारी भएको छ । यसका लागि सरकारले कोरिया जान लिइने  भाषा परीक्षाको मिति तोकेको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गत रहेको ईपीएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने जनाएको छ । परीक्षामा सहभागी हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ । फारम अनलाइन तथा देशका विभिन्न स्थानहरुमा भर्ने व्यवस्था मिलाइने शाखाले जनाएको छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


 

salt training

कमेन्ट गर्नुहोस्