२४ असार २०८३, बुधबार

महिला साफ : आज भारत र माल्दिभ्स भिड्दै

फागुन २९, २०७५
महिला साफ : आज भारत र माल्दिभ्स भिड्दै

काठमाडौं– विराटनगरमा जारी साफ च्याम्पियनसिप फुटलबमा बुधबार भारत र माल्दिभ्स भिड्दै छन् । खेल विराटनगरको सहिद रंगशालामा दिउँसो ३ बजे शुरु हुनेछ । 

समूह ‘बी’मा रहेका दुवै टोली जित निकाल्दै सेमिफाइनल यात्रा सहज बनाउन चाहन्छन् । सन् २०१६ को एसियन गेम्समा भारतले माल्दिभ्ससँग खेलेको थियो ।

सो खेल गोल रहित बराबरीमा सकिएको थियो । मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले हराएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्