44 shares
पोखरा- नेत्रविक्रम चन्द (विप्लव) नेकपाले बिहीबार आह्वान गरेको बन्दमा पोखराको पृथ्वीचोकमा राष्ट्रिय झन्डाका साथ ‘बन्द विकल्प हैन समाधान खोजौँ’ बन्ने कार्डसहित उपस्थित विवेकशील साझा पार्टीका कार्यकर्ता । तस्वीर : रासस