×

NMB BANK
NIC ASIA

पोखरामा बन्दको सामान्य प्रभाव, विरोधमा उत्रिए युवा

फागुन ३०, २०७५

NTC
Premier Steels

पोखरा- पर्यटकीय नगरी पोखरामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको आंशिक रूपमा प्रभाव परेको छ ।

Muktinath Bank

पोखराका नगरक्षेत्रहरूका अन्य सामान्य दिनभन्दा कम‍ मात्रामा सवारी साधन चलेका छन् । व्यापारिक केन्द्र, विद्यालय उद्योग, कलकारखाना र व्यावसायिक फर्महरू भने बन्द भएका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखराको सभागृह चोकमा बिहान बोतल बम भेटिएपछि नेपाली सेनाको डिस्पोजल टोलीले निक्रिय पारेको छ । त्यस्तै पोखरा महानगरापलिका अन्तर्गतको भण्डारढीकमा पनि शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । अघिपछि जस्तो पोखराका मुख्यचोक र बजारमा बन्दकर्ता भने देखिएका छैनन् । तर पनि व्यवसायीमा त्रासका कायमै छ ।


Advertisment
Nabil box
Kumari

विप्लव समूहको बन्दलाई निस्तेज पार्न सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । ‍पोखराका विभिन्न स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन् । पुल, भवन, सरकारी कार्यालयलगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

Vianet communication

बन्दको विरोधमा प्रदर्शन

युवाहरूले पोखरामा बन्दको विरोधमा प्रदर्शन गरेका छन् । विवेकशील साझा पाटीसँग आबद्ध युवाहरूले पृथ्वीचोकमा बन्दविरुद्ध प्रर्दशन गरेका हुन् । ‘बन्दले देश बन्दैन’, ’नेपाल खुला छ’, ‘बन्दको विकल्प खोजौँ’, लगायतका प्लेकार्डसहित राष्ट्रिय झण्डा लिएर प्रर्दशन गरेका हुन् । 

युवाहरूले देश विकासको बाधकमा रूपमा रहेको बन्द हड्ताल सधैंको लागि बन्द गर्न माग गरे । उनीहरूले राजनैतिक दलहरूलाई बन्द हड्तालको विकल्प खोज्न समेत आग्रह गरे ।
बन्द हड्तालले युवाहरूको भविष्यसँग जोडिएको विद्यालय, कलेज,उद्योग, व्यापारसमेत ठप्प भएको भन्दै बाध्य भएर बन्दविरुद्ध उत्रिएको बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x